इटहरी । आर्ट एण्ड फाउन्डेसनले आयोजना गरेको मिस स्कुलको ग्राण्ड फिनाले सम्पन्न भएको छ । फिनालेबाट  श्रेया श्रेष्ठ मिस स्कुल बन्न सफल भएकि छिन् । शनिवार इटहरीमा अवस्थित प्रिमियर गोल्बल स्कुलको  हलमा उक्त कार्यक्रमा  बिजेता श्रेया श्रेष्ठ सुस्मा सेक्व्न्डरी स्कुल, श्रेया राइ (पुन्यका )बेबिलोन सेकेण्डरी स्कुल र इसानी खड्का विश्व आदर्श स्कुलमा  अध्ययनरत छन् ।  375586660_294775499812471_6858443553721145812_n 1१२ बर्ष देखी १६ बर्ष सम्मका बालिकाहरुलाई २३ दिन सम्म किसोरी अवस्थामा आई पर्ने महिनावारी सम्बन्धि  सम्पुर्ण समस्याहरूको बारेमा डा।मुन्जल याधवले तालिम प्रदान गरेकी थिइन भन्ने मानसीक रोग सम्बन्धी डा हेमन्त प्रधान ले तालिम प्रदान गर्नु भएको थियो त्यो सँगै डिजिटल साइबर सेफ एन्ड सेकुरिटी सम्बन्धी  ईलाका प्रहरी कार्यालय इटहरीले तालिम प्रदान गरेको थियो २३ दिन भित्र  १२ देखि १६ बर्सका किसोरीहरु लाई दैनिक जिवनमा आवश्यक पर्ने सिलाई बुनाई,पाकशिक्षा र श्रृंगार सम्बान्धि तालिम दिई दक्ष बन्न अभिप्रेरित गर्न र बिशेषत बालिकाभित्र रहेको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको मिस स्कुल २०८० बिजेताले १ बर्ष ,६ महिना र तीन महिना गरी इटहरी क्षेत्र भित्रका सम्पूर्ण विद्यालयलाई समेटेर टेलिभिजन कार्यक्रम चलाऊन पाउने   आयोजक संस्थाका संचालक तथा कार्यक्रम सम्योजक  तुलसी घिमिरेले बताए ।375586660_294775499812471_6858443553721145812_n 1कार्यक्रममा इटहरी ६ नम्बरका  वडा अध्यक्ष्य दिवश पोखरेलको  प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सम्पूर्ण कोरियोग्राफीको काम बिराटनगरका सुसिल स्वेच्छाले गरेका हुन् र उनलाई सहयोग सेबिका कोइरालाले गरेकी थिएन   । ग्राण्ड फिनालेबाट फर्स्ट रनरअप श्रेया राइ पुन्यका, सेकेण्ड रनरअप इशानी खड्का बन्न  सफल भएका छन  । कार्यक्रममा विश्व आदर्श स्कुल प्रिन्सिपल गणेश दुलाल ,डिबिएम स्कुलका प्रिन्सिपल डा। बेणु सिटौला ,नारायण सुबेदी ,लूक्मी कस्मेटिकका संचालक खगेन्द्र बिमली , उत्तम पराजुली विशिष्ट अतिथि रहेका थिए । कार्यक्रमको जज रौनक अग्रवाल र मेरिना तुम्सा लिम्बु थिए  । इटहरीमा लामो समय सम्म जापानीज भाषाका लागि स्पेशल रहेको डाफे एजुकेसन फाउन्डेसनका प्रो। दुर्लभ कार्कीले सेकेण्ड रनरअपको पुरस्कार समेत प्रदान गरेका थिए भन्ने फोटोग्राफी पाट्नर इटहरिको डृम्स फोटोग्राफी रहेको थियो । उत्त कार्यक्रममा लोक दोहोरि छेत्रमा लामो समय सम्म निरन्तर लागि परेको गङा गौतम आचार्य र लामो समय सम्म पत्रकारिता गरेकि बिभिन्न सस्थाहरुमा लागि परेर हालसालै माया घरकि सन्चालिका सुभद्रा प्याकुरेललाइ सम्मान समेत गरिएको थियो  । 375585049_962763311463147_8404634892706085081_n375586660_294775499812471_6858443553721145812_n