इटहरी । जनता बहुमुखी क्याम्पस सञ्चालक समिति निर्वाचनको मतदान सम्पन्न भएको शनिवार भएको मतदानमा ६०४ मत झरेको छ।
१३ सदस्यको लागि भएको निर्वाचनमा ७२९ मतदाता मध्ये ३ प्रतिशत मत खसेको हो ।
शनिवार विहान ९ बजे देखी ३३० बजे सम्म जनता क्याम्पसको भवनमा निर्वाचन भएको छ । दनीय रूपमा ५ दलको गठबन्धन र स्वतन्त्र उम्मेदवार विच तिब्र प्रतिस्पर्धा देखिएको थियो ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी
को संयुक्त गठबन्धनका उमेद्वारहरुको विच निर्वाचन भएको हो । 
। निर्वाचनको खुल्ला प्रतिस्पर्धामा कांग्रेसबाट ५, एमालेबाट ४, जनता समाजवादी २ र माओबादी केन्द्रका ५ जना रहेका थिए ।
५७ सदस्य समितिमा ४ जना निर्वाचित सदस्यले समिति सहित पदाधिकारी मनोनित गर्ने छ ।
विकास केसि खत्री , रेवतिप्रसाद घिमिरे , युगप्रिय निरौला , शिवराज दाहाल , शेखर लुइँटेल , इश्वर भट्टराई , विकल रेग्मी , तिर्थराज पराजुली , दिनेशकुमार भट्टराई , अम्बिकादेबी श्रेष्ठ , उर्मिलादेबी कटुवाल , कुलबहादुर कार्की (राजकुमार) , गंंगाप्रसाद भट्टराई सदस्यहरु निर्वाचित भएका हुन् ।




















