कतीपय लघुवीत्त तथा अन्य वीत्तीय कारोवार गर्ने संघ संस्थाहरुले नीयम वीपरीत कारोवार गरीरहेको अवस्थामा इटहरीमा वित्तीय साक्षरता तालीम आयोजना गरीएको छ । इटहरीमा रहेको आशा लघुवीत्त वीत्तीय संस्थाले वित्तीय साक्षारता तालीम तथा केन्द्र प्रमुख गोष्टी सम्पन्न गरेको हो ।

शुक्रवार इटहरीको युवा बीकास केन्द्रमा आयोजीत एक कार्यक्रमका बीच संस्थाले वित्तीय साक्षारता तालीम तथा केन्द्र प्रमुख गोष्टी सम्पन्न गरेको हो । आन्तरीक संस्थाको नीती नीयमबारे जानकारी दीने र राष्ट्र बैँकको नीर्देशीकाको बारेमा संस्था र संस्थाका सदस्यहरुलाइ जानकारी गराउने उद्धेश्यले कार्यक्रमको आयोजनजा गरीएको जनाइएको छ ।

संस्थाका केन्द्र प्रमुख तारा खत्रीको सभापतीत्व तथा इटहरी ८ का वडा सदस्य दीपा राइको प्रमुख आतीथ्यमा भएको भएको कार्यक्रममा सहभागीहरुलाइ वीत्तीय काराचेवार गर्दा अपनाउनुपर्ने सावधानीका वीष्यमा संस्थाका बीभागीय प्रमुखरबीन खतीवडाले सहजीकरण गरेका थीए ।

वीत्तीय संस्थाका केन्द्रका पदाधीकारीहरुलाइ लक्षीत गरी आयोजना गरीएको कार्यक्रममा साखा प्रमुख खेमराज थापा,इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नीरीक्षक महेश कुमार महत,एरीया मेनेजर विशाल पहाडी,सुवास श्रेष्ठ लगायतको सहभागीता रहेको थीयो । सो कार्यक्रममा संस्थाका १ सय ६८ केन्द्रका प्रतीनीधीहरुको समेत सहभागीता रहेको थीयो ।