इटहरी । लौगिंक हिसां अन्त्यका लागि सञ्चालन भई रहेको १६ दिने अभियान अन्तरगत सुनसरीको इटहरीमा विद्यार्थीहरुले सडक नाटक तथा ड्रिल डान्स मार्फत सचेतना जगाउने काम गरेका छन ।

   इटहरी नमुना कलेजका विद्यार्थीहरुले लौगिंक हिसां विरुद्धको १६औं दिने अभियान अन्तरगत सचेतना अभिवृद्धिका लागि सडक नाट र ड्रिल डान्स प्रर्दशन गरेका हुन ।

  विद्यार्थीहरुले इटहरी उपमहानगरपालिका अगाडी लौगिंक हिसां कसरी हुन्छ र कसरी बच्ने भन्ने विषयवस्तु समावेस गरिएको सडक नाटक कलात्मक रुपमा प्रस्तुत गरेका थिए । त्यसै गरी विद्यार्थीहरुले ड्रिल डान्स समेत प्रस्तुत गरे ।vlcsnap-2022-11-28-16h47m36s091

 सचेतनाका कार्यक्रमहरु हुदै आएपनि लौगिक हिसां विरुद्धका कार्यक्रमहरु हुँदै आएपनि मानिसहरुलाई आफु हिसांमा परेको थाहा नपाउने कारण समेत वढी रहेकोले सचेतना जगाउन सन्देशमुलक सडक नाटक लगायतका सचेतना मुलक कार्यक्रम गरिएको इटहरी नमुना कलेजकी विद्यार्थी भुमिका श्रेष्ठ वताउछिन । उनले सरोकारवालाहरुले समेत लौगिंक हिसांलाई उर्जागर गर्न नसकेको कारण पनि यस प्रकारका घटनाहरु वढी रहेले सचेतना अभियान सञ्चालन गर्नु परेकोमा जोड दिइन ।

   त्यसै गरी लौगिंक हिसां अन्तका ालगि सचेतना वढाउनका लागि सडक नाटक प्रस्तुत गरिएको अर्की विद्यार्थी अंिछता याख्या वताउछिन ।

लौगिंक हिसां विरुद्धको १६ दिने अभियान सञ्चालन भई रहेको समयमा सामाजिक कार्य विषयमा अध्ययनरत इटहरी नमुना कलेजका विद्यार्थीहरुले सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन ।