इटहरी । मानिसको जीवनको यात्रालाई गीतमा उतारेका इटहरीका अनुप्रास विष्टको गित यात्रा युटुवबाट सार्वजनिक गरेका छन ।

    मानिसहरुको जीवन भोगाइका विषयवस्तु वनाएर तयार पारिएको यात्रा गीत आफनै युटुव च्यानल अनुप्रास विष्टबाट सार्वजनिक गरेको गितकार विष्टले जानकारी दिएका हुन । https://www.youtube.com/watch?v=CNXiWlf9Ydg 310308085_794572341635277_8391558923295162430_n

  विष्टले आफैले स्वर दिएको यात्रा सार्वजनिक गरिएको र आगामी दिनमा पनि गीत संगीतका क्षेत्र अन्य गीत लिएर आउने वताउदै सबै मानिसहरुको जीवनको यात्रा समेटेर गीत तयार पारिएको समेत गितकार विष्टले जानकारी दिए ।