काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बैंकर अनिल केसरी शाहले लाइभ डिबेट कुरा गरिरहेका छन्।एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले प्रश्नकर्ताको भूमिका निर्वाह गरिरहेका छन्। ओलीसँग प्रश्नकर्ताका रुपमा उपस्थित जनाउद शाहले आफूले आमजनताका तर्फबाट प्रश्न सोध्ने अवसर पाएको बताएका छन्।प्रजातन्त्रमा हरेक नेपाली खेलाडि बन्नुपर्ने बताउँदै आफू त्यही भूमिकामा रहेको शाहीको भनाइ रहेको छ।  उनले आमजनताका प्रश्नहरुको प्रतिनिधित्व गर्ने बताए।