इटहरी । केही सहकारीहरुले बचतकर्ताहरुले जम्मा गरेको रकम फिर्ता नदिएको गुनासो बढी रहेको समयमा सुनसरीको इटहरीमा पनि थालनी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताको रकम फिर्ता नगरेको गुनासो आएको छ । सहकारीमा दुःख गरेर जम्मा गरेको रकम पाउन पर्ने समयमा सहकारीले नदिएपछि बचतकर्ताहरु आक्रोसित वनेका छन ।

देशका विभिन्न ठाउँहरुमा सञ्चालनमा रहेका कतिपय सहकारी संस्थाहरुले बचतकर्ताहरुले जम्मा गरेका रकम नदिएको गुनासो आई रहेको समयमा सुनसरी इटहरीमा पनि बचतकर्ताहरुले जम्मा रकम निकाल्न खोज्दा थालनी बहुउद्धेश्यीय सहकारीले नदिएको वचतकर्ताले गुनासो गरेको हुन ।htgh

    इटहरीको हटीया लाईनमा रहेको थालनी बहुउद्धेश्यीय सहकारीले नियमित बचत संकलन गर्दै आएकोमा केही दिन देखि बचत लिन समेत कर्मचारीहरु नआएपछि सहकारी पुगेर आफुहरुले जम्मा गरेको रकम माग सहकारीले नदिएको बचतकर्ताको आरोप रहेको छ । आफुहरुले जम्मा गरेको रकम पाउनु पर्ने समयमा लिन जादाँ छैन भनेर सहकारी नदिएको इटहरी १६का बचतकर्ता निरन भट्टराईले आरोप लगाएका छन । बचत गरेर एक मुस्ट रकम आएपति केही गरिन्छ भन्ने आशले बचत गरेकोमा अहिल बचत रकम नै डुब्न लागेको उनले गुनासो गरे ।ghbfjh

 सहकारीमा रकम जम्मा गर्नेहरुको पाँच हजार देखि ३लाख सम्म पाउनु पर्ने समय भएपनि सहकारीले रकम नभएको भन्दै दिन छोडेको र बचत समेत उठाउन आएपछि आक्रोसित वचतकर्ताहरुले सहकारी सम्वद्धहरुलाई  प्रहरीलाई वुझाएर छन । आफुहरुको रकम फिर्ता गराइदिन माग गरेका छन ।      

sfdsd