इटहरी । पुर्वी नेपालका चर्चित कवि देवान किरातीको कविता सग्रंह हुरीमा नाचिरहेको इश्वरको दोस्रो सस्कंकरण एक कार्यक्रम विच सार्वजनिक गरिएको छ ।  

कार्यक्रममा कविता सग्रंह वाणि प्रकाशन द्धारा प्रकाशिण्त कविता सग्रंहमा ९५ वटा कविताहरु सग्रंह गरिएको छ । 

प्रेम,भाव,सन्देश र समसमायिक विषयहरु समेटेर लेखिएको कविताहरुमाको  प्रमुख अतिथि तथा चर्चित साहित्यकार गणेश रसिक,जसराज किरात,बम देवान र सिमा आभासले संग्रह गरिएका कविताहरुमाथी समिक्षा गरेका थिए  । 

उनीहरुले पुस्तकमा समेटिएका कविताहरुले किरातीका लेखक तथा कवि देवानको कविता लेखन क्षमता अदभुत रहेको विचार व्यत्त गरेका थिए । vlcsnap-2022-07-13-18h51m57s170