आन्तरिक बजेटले पनि इटहरीले धरानलाई पछि पार्दै

  • जेठ २०, २०७९
  • सप्तकोसी अनलाइन
alt

    इटहरी /  प्रदेश १ का दुई उपमहानगरपालिका धरान र इटहरी सुनसरी जिल्लामा पर्छन् ।

    दुवै राजनैतिक र विकासको हिसाबमा प्रतिस्पर्धामा छन् । तर पछिल्लो समय आन्तरिक आम्दानी र बजेटमा पनि इटहरीले धरानलाई  पछि पार्दै आएको छ ।

    सङ्घीय सरकारले हालै सार्वजनिक गरेको बजेटमा पनि धरान भन्दा इटहरी अगाडि छ । इटहरीले ९५ करोड २३ लाख रुपैयाँ बजेट पाउँदा धरानले ८३ करोड ४ लाख बजेट पाएको छ । अघिल्लो आर्थिक वर्षमा धरानले ८६ करोड ७७ लाख बजेट पाउँदा इटहरीले  ८२ करोड ४३ लाख पाएको थियो । 

     सुनसरीका १२ पालिकाको सङ्घीय बजेट सार्वजनिक

    इटहरी उप-महानगरपालिका : ९५ करोड २३ लाख

    धरान उप-महानगरपालिका : ८३ करोड ४ लाख

    इनरुवा नगरपालिका : ४८ करोड ३ लाख

    दुहबी नगरपालिका : ४९ करोड ७ लाख

    वराहक्षेत्र नगरपालिका : ६२ करोड ७५ लाख

    रामधुनी नगरपालिका : ४४ करोड ८३ लाख

    कोशी गाउँपालिका : ३९ करोड ६८ लाख

    गढी गाउँपालिका : २९ करोड ५७ लाख

    देवानगञ्ज गाउँपालिका : ३६ करोड ४६ लाख

    बर्जू गाउँपालिका : ३२ करोड ४९ लाख

    भोक्राहा नरसिंह गाउँपालिका : ३२ करोड १५ लाख

    हरिनगर गाउँपालिका : ३९ करोड ५७ लाख

    हाम्रो बारेमा

    • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
    • सप्तकोसी अनलाइन
    • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
    • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
    • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
    • स्थायी लेखा नं.: ६०३५५०७८२
    • विज्ञापन तथा सुचनाको लागि
    • ९८४२१८२६०२, ९८१९३४५६२७

    हाम्रो टीम

    • अध्यक्ष / सम्पादक विकल रेग्मी