तेह्रथुमको फेदाप गाउँपालिका १ साबिक सिम्ले ८ मा करेन्ट लागेर एकमाे मृत्यु भएकाे छ ।  श्री महाकाली उच्च माबी का प्रध्यापक समेत रहेका अम्मर बस्नेतका करेन्ट लागेर मृत्यु भएकाे हाे । साेमबार  बिहान डालेघास झार्न क्रममा बिजुली लाईन को तार ले रुखलाई छुदाँ करेन्ट लागेकाे थियाे । घाँस झार्ने क्रम मा करेन्ट लागेका बस्नेतकाे घटना स्थलमै ज्यान गएकाे  थियाे ।