इटहरी । प्रमोद पोर्तेलको नया गीत कोल्टे जिन्दगी म्युजिक भिडीयो रिलिज भएको छ । धरानको सञ्चारकर्मी तथा गायक प्रमोद पोर्तेलको स्वर तथा अभिनय रहेको म्युजिक भिडीयोमा गायक प्रमोद पोर्तेल र कलाकार प्रज्ञा भण्डारीको अभिनय रहेको छ भने   पोर्तेलकै सब्द संगीत पनि रहेको छ ।266624985_595328771579301_3903998701049748033_n युकेमा वसोवास गरीरहेका सुल्तान इदिङ्घोले निर्देशन गरेको सो  म्युजिक भिडीयोको  विमोचन कार्यक्रममा नेपाली चलचित्र आपपाका निर्देशक तथा गायक अनमोल गुरुङ,जुदाह प्लाउज व्याण्ड सिलीगुडीको विषेस आतित्थ्यतामा भएको सो कार्यक्रममा विजयपुर मिडीया ग्रुपको अध्यक्ष हिमाल राई,गीतकार तथा समाजसेवी मीना सिंङघक लगायतले शुभकामना मन्तत्व राखेका थिए ।