इटहरी ।  गितकार हरि आचार्यको शब्द रहेको किन दुख्छ मुटु बोलको म्यूजिक भिडियो एक कार्यक्रमका विच प्रदेश नम्बर १का सामाजिक विकास मन्त्री जयराम यादवले विमोचन गरेका छन ।

https://www.youtube.com/watch?v 

आचार्यको शब्द तथा अन्जु पन्तको स्वर रहेको किन दुख्छ मुटु बोलको गितको म्यूजिक भिडियो इटहरीमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले विमोचन गरेका हुन ।266306917_1738995839640236_7829855624814514017_n

    नविन कार्कीको संगित रहेको सो म्यूजिक भिडियोमा गितकार हरि आचार्य , माधव केसी , लाजिना सुवेदी र सिमरन कार्कीको अभिनय रहेको छ ।267679730_1738995762973577_1962706000390037461_n

म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा संगित साधान प्रतिष्ठान नेपालका महासचिव तथा नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी , एन प्याब्सन सुनसरी अध्यक्ष नारायण संजेल , सांग्रीला बैक १ नम्वर प्रदेस प्रमुख उमेश खड्का ,  चलचित्र निर्माता निर्देशक भिम लामा , गायिका गंगा गौतम आचार्य लगायतका अतिथीह?को उपस्थिती रहेका थिए ।