इटहरी । साेमबार देखि परेकाे अविरल वर्षाका कारण इटहरी डुबानमा परेकाे छ । इटहरीस्थित बिभिन्न खाेलाहरूमा अाएकाे बाढिका कारण शहर देखि भित्रि गाउ सम्म डुबानमा परेकाे हाे । वर्षाका कारण इटहरीका अधिकांस भुभागहरू जलमग्न बनेका छन भने शयाै घरहरू समेत डुबानमा परेका छन । नराेकि लगातार परेकाे पानीले किसानहरूलाइ ठुलाे मार्कामा पारेकाे छ । दशै सकिएर थन्काउन लागेकाे धान खेत बगरमा परिणत भएपछि कृषकहरू मार्कामा परेका हुन । 

स्थानीय खाेलाहरूमा अाएकाे बाढीका कारण अहिले काेशि राजमार्ग अवरूद्ध बनेकाे छ । तरहराकाे पानीपियामा अाएकाे बाढिले घरहरू संगै मानिसहरू पनि डुबानमा परेपछि उनिहरूकाे तत्काल उद्धारकालागि नेपाली सेना र प्रहरी परिचालन गरिएकाे छ भने पानीकाे सतह बढेर साेझै मुख्य राजमार्गबाट बग्न थालेकाे छ । 

बाढिबाट थप क्षति हुन नदिन इटहरीकाे अधिकांस क्षेत्रहरूमा स्थानीयहरूकाे उद्धारकालागि नेपाली सेना र प्रहरीहरू परिचालन गरिएकाे छ । 

https://youtu.be/Xioji7xK82s