काेराेना राेकथाम तथा नियन्त्रण गर्ने उदेश्यले सुनसरीलाई निषेधाज्ञा लगाईएकाे छ । जेष्ठ ३१ गते सम्म लागू हुने गरि पुर्ण निषेधाज्ञा लगाएपनि काेराेनाकाे संक्रमण दर केही मक भएकाले सुनसरीभरकाे निषेधाज्ञालाई केही खुकुलाे बनाईएकाे हाे । भाेलिबाट लागू हुनेगरि जिल्ला प्रशासन कार्यालयले संक्रमण दर कम भएकाले निषेधाज्ञामा केही खुकुलाे बनाएकाे जानकारी दिएकाे छ । FB_IMG_16232408298006859