जिल्ला प्रशासन कार्यालय सुनसरीले निरन्तर रुपमा गर्दै आएको निषेधाज्ञा जेठ महिनाभर गर्ने निर्णय गरेको छ । २०७८ साल २ महिना ३१ गतेसम्म सुनसरी जिल्लाभर लागु हुनेगरी  निषेधाज्ञाको आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागी सुनसरीका १२ वटै स्थानिय निकायहरुमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् । 

195808084_176238844505623_4602077696071012433_n

193941902_176238897838951_6462783846492319275_n

194622924_176238931172281_5568968235502454454_n