इटहरी । लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ । लमजुङ लगायत विभिन्न ठाउँ आसपासको जिल्लामा बुधबार बिहान भूकम्पको धक्का महसुस भएकोहो । आजबिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ र वरपरका जिल्लामा केहि सेकेन्ड सेकेन्ड भूकम्पको धक्का महसुस भएको हो । बिवरण आउन बाकी छ ।




















