सुशील भट्टराई,इटहरी माता तिर्थ औशिको अवशर पारेर आमाको माया ममता र त्यागलाइ समेटेर सम्पूर्ण आमाहरुप्रति समर्पित अस्मिता पाण्डे को मेरी आमा गित युट्युब मार्फत सार्बजनिक भएको छ । इटहरी मा आफ्नो सांगीतिक क्षेत्रलाई अंगालेर आइरहेकी नव गायिका अस्मिता पाण्डेको उक्त गित उनको आफ्नै युट्युब मार्फत सार्बजनिक गरेकी छिन। आफ्नै सब्द संगीत मा रहेको उक्त गीतको सब्द सिर्जना र संगीत गायिका आफैले गरेकी छिन भने उक्त गीतको संगीत संयोजन चर्चित संगीत संयोजक सककराज श्रेष्ठले गरेका छन। ड्रिम्स फोटोग्राफी बाट सम्पादन भएको उक्त गीतको छायांकन सुशील भट्टराई र प्रो निफोली ले गरेका छन् भने इडिटिङ्ग र कलारिंग संयोग जंग बिस्टले गरेका हुन। चाडपर्ब र आधुनिक गित बजारमा ल्याइरख्ने गायिका अस्मिता पाण्डेको पछिल्लो समयमा निकै चर्चा पनि बढेको छ। पुरा गित ः