इटहरी  । आज सुनसरी मा ६९  जनालाई दोस्रो लहरको कोरोना संक्रमण भएको छ । सुनसरीको इटहरीमा २४, धरानमा ३०  इनरुवामा ४,दुहवी २  रामुधुनीमा ४ , बराहक्षेत्र र हरिनगरमा २ ,भोक्राहा नरसिंह १ र स्थानीय तह नखुलेका २–२, रहेको जिल्ला स्वास्य कार्यलय सुनसरीले जानकारी दिएको छ । 

कोरोनाको दोस्रो लहरमा सुनसरीमा अहिले सम्म ५ सय ७६ जनामा संक्रमण देखीएको छ भने सक्रीय संक्रमितको संख्यास ४९२ रहेको छ । संक्रमितमध्ये १ सय ५६ जना संक्रमण मुक्त भएका छन । 

सुनसरीमा ३ महिला र ६ पुरुस गरी ९ जनाको मुत्यु भइ सकेको छ ।  त्यसैगरी हाेम खाइसोलेसनमा ६३० जना रहेका छन भने आइसोलेसनमा २७ जना रहेका छन ।