सुनसरीको रामधुनी नगरपालीकामा सम्पन्न दोस्रो राष्ट्रपती रनिङ सिल्ड प्रतियोगितामा  अनियमीतता  भएको भन्दौ बिद्यार्थीले  शिक्षा शाखा घेराउ गरेका छन् । नगरले आयोजना गरेको उक्त खेलको उचित ब्यबस्थापन गर्न नसकेको र यस प्रकारको खेलले नगरकौ स्तर खस्कने गरी प्रतियोगीता आयोजना गरेको भन्दै नगरका केही  बिद्यालयका बिद्याथीले  शिक्षा शाखा घेराउ गरेका हुन् । आफुले धेरै  मेहनत गरेको र मेहनत गरेजती खेल्न नपाएको उनिहरुका गुनासो गरे ।  सामान्य चोट लाग्दा त्यो खेल नै सन्चालन नभएका कारण  खेल खेल्ने खेलाडी निरुत्साही हूने  खेलाडी सौरब भटराईले गुनासो रहेको  छ । 

rastra pati

खेल खेल्दा आफ्नो हात चोट लागेको तर पनि सेमीफाइनलमा पुगेको र अर्को खेलाडी बेहोस भएको भन्दै खेल नै रद्द गरेकाले आफुले गरेको मेहनत खेर गएको साथै पुरस्कार पनि उचित नभएको खेलाडी सरु ओझाले गुनासो गरीर । 

यस खेलमा १ लाखको बजेट भएको तर १ लाख भन्दा बढी खेलमा खर्च गरीसकेको र बिद्यार्थी केही बाहिरको कुरा सुनेर गुनासो गरेको र सोही गुनासोको समाधानका  लागी बैठक बोलाएको शिक्षा शाखा प्रमुख राजन गेलालले बताउनूभयो ।

खेलले हरेका क्षेत्रको बिकास हुने भन्दै हरेक स्थानीय तहले  योजना छनोट गर्दा खेल्लकुद क्षेत्रमा प्रसस्त बजेट बियोजन गरेको हुुन्छ ।  अरु पालिकाको जस्तै रामधुनी नगरपालीकाले पनि रकम   बियोजन गर्न आबश्यक देखिन्छ ।