ईलाम /  ईलाम रोङ गाऊपालिका ३ मार्से कि ४८ बर्षीया मन माया राईको आगोले जलि मृत्यु भएको छ । सोमबार दिउसो ११ बजे उनि आफनै भान्सा कोठामा चिया लिन जाने क्रममा गाईको खोले पकाउने चुलोमा उनिले लगाईएको कटनको कपडामा आगो सलकिन गई शरीरको बिभिन्न भागमा पोली घाईते भई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड झापा लगिएको थियो सो अस्पतालमा उपचार हुन नसकि रातको सभा ९ बजे थप उपचारको लागी मेचि अंचल अस्पताल भद्रपुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।