इटहरी / पूर्वी नेपालमा भुकम्पकाे धक्का महसुस भएको छ । सुनसरी लगायत पूर्वी पहाडी जिल्लाहरूमा साेमबार बेलुका ९ बजेर ७ मिनेट जादा भुकम्पको धक्का महसुस गरिएकाे हो । सिक्कीमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केल रहेकाे भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।