सिके राउतविरुद्ध पक्राउ पूर्जी जारी भएकाे छ । नवलपरासी जिल्ला अदालतले उनलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनेकाे छ । गोरखापत्रमा सोमबार सूचना प्रकाशित गर्दै अदालतले राउतविरुद्ध पक्राउ पूर्जीसहितको म्याद जारी गरिएकाे हाे । पक्राउ पूर्जीसहितको म्याद जारी भएकाे घर नभेटिएको भन्दै ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएकाे अदालतले जनाएकाे छ ।

ck-raut-suchana-2932021094129-1000x0-1