गितकार भुवन बास्तोलाको शव्द रचना रहेको जिन्दगिमा दियो धेरै पिरतीले चोट बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गितकार बास्तोलाले यो सहित आधा दर्जन भन्दा बढि आफ्नै शब्द लेखनमा निकै मर्म स्पर्सी गित रेकर्डिङ्ग गराइ सकेका छन भने आफ्नै स्वर र शब्दमा समेत केहि कुरा बुझ्यौ भन्ने बोलको गितमा आवाज दिएका छन् । गितकार भुवनले मिलन , विछोड, भित्रका तिता मिठा क्षेणहरुलाई शब्द,संगीत मार्फत दर्शक समक्ष पुर्याउदै आएका छन् ।

103276644_1753814434770114_6711032765763868516_o


पुर्वकै वालकलाकार गिप्सन शिंह देउसजा जस्ले भुवनकै शव्दमा सजिएको र राजेश पायल राइको स्वरमा रहेको चंगा उडेझै भन्ने बोलको गितको सफलता पछी यो गितमा दोस्रो अभिनय गरेका हुन् । जिन्दगिमा दियो धेरै परितीले चोट बोलको गितमा मेल भोकल आभास राईको रहेको भने संगित एण्ड भोकल गायिका अनुमा चौधरी , एरेन्जमा अमर राई , मिक्क्ङि तथा मास्टरिङमा रणदिप भुजेल , भिडियो डाइरेक्सनमा बसन्त राई र क्यामेरामा दिनेश राईको भुमिका रहेको छ ।भने लगतै भुबन्कै शब्द रचनामा सङ्गै जिउने सङ्गै मर्ने गर्थौ हामी भेट्मा कुरा बोल्को अतिनै मार्मिक गित ar music house youtube च्यानल बाट भिडियो सहित यहि बैशाख १ गते आउदै छ। जुन गित भुबनको पहिलो शब्द रचना हो।