इटहरी : पुर्वी नेपालका अधिकांश स्थानमा भूकम्पको धक्का महसुस भएको छ । अहिले राती १० बजेर ६  मिनेट जाँदा केही सेकेण्डका लागि भूकम्पको धक्का महसुस गरिएको हो ।