Showing २,७०१-२,७१० of ५,१६९ items.
फागुन १९, २०७९
पहिलाे पटक धनकुटा मै झरेकाे पाठेघरकाे सफल शल्यक्रिया

धनकुटा  । पहिलाे पटक जिल्ला अस्पताल धनकुटा मै झरेकाे पाठेघरकाे सफल शल्यक्रिया भएकाे छ । अस्पतालका प्रसुती तथा स्त्रीराेग बिशेषज्ञ एवं मेडिकल ...

फागुन १७, २०७९
गठबन्धन भत्काउन एमालेको प्रस्ताव, प्रधानमन्त्रीमा देउवालाई

सातदलीय गठबन्धन भत्किएर आठ दलीयसमीकरण बनेको एकसातावितेको छैन ।तर फेरि कोर्ष करेक्सनकै सम्भावनामाथिदलहरु खेल्न थालेका छन् । यसकालागिसत्तागुमाएर राष्ट्र ...

फागुन १७, २०७९
प्रदेश १ नाम अब कोशी

प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो ।कोशीको पक्ष ...

फागुन १७, २०७९
दलित समुदायलाई निःशुल्क स्वास्थ्य बीमा

धनकुटा । “उत्पीडित र पछि परेका दलित समुदायलाई राज्यको उपस्थितिको प्रत्याभूति गराउने उद्धेश्यका साथ जिल्ला स्थित साँगुरीगढी गाउँपालिकामा कार्यरत स्वास् ...

फागुन १६, २०७९
तारातितुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

धनकुटा । सामाजिक सुरक्षा र रोजगार, सम्पुर्ण क्षेत्रमा समान अधिकार भन्ने नाराका साथ अखिल नेपाल महिला संघ धनकुटाको सातौं जिल्ला अधिवेशन धनकुटामा सम्पन्न ...

फागुन १६, २०७९
नियन्त्रणमा लिएको चारसय केजि गाँजा नष्ट

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले बरामद गरेको चारसय केजि गाँजा कार्यालय परिसर मै नष्ट गरेको छ ।गत माघ २८ गते ईलाका प्रहरी कार्यालय छिन्ताङबाट स ...

फागुन १६, २०७९
जिल्ला अस्पताल धनकुटाको १०९ औं बार्षिक उत्सव सम्पन्न

धनकुटा । जिल्ला अस्पताल धनकुटाको १०९ औं बार्षिक उत्सव सम्पन्न भएको छ । उक्त अवसर पारेर कार्यरत कर्मचारी सहित उत्कृष्ट सेवा प्रदान गर्ने कक्षलाई स ...

फागुन १६, २०७९
देउवाले धोका नदिनेमा किन ढुक्क छन् प्रचण्ड ?धोकेवाजहरुको मिलन कहिलेसम्म टिक्ला ?

प्रधानमन्त्रीको कुर्सीमा जान आफैले दुत्कारेको एमालेसँग घाँटी जोडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले कांग्रेससँग लाभैलाभ देख्न थालेका छन ...

फागुन १६, २०७९
सुनसरीमा अनुमतिबिना ड्रोन उडाउनेलाई कारवाही गरिने

अब कुनै पनि ड्रोन सुनसरीमा उडाउन सरकारबाट अनुमति लिनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यलय सुनसरीले आइतबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयकोे अन ...

फागुन १५, २०७९
पुल डिजाइन सम्बन्धी ५ दिने तालिम इटहरीमा सम्पन्न

इटहरी । प्रदेश एक तथा मधेश प्रदेश एवम निर्माण व्यवसायीहरुको क्षमता अभिबृद्धि गराउने उद्येश्य सहित सुनसरीको इटहरीमा ५ दिने पुल डिजाइन सम्बन्धी तालिमको ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल
  • प्रमुख कार्यकारी अधिकृत केशव सिग्देल (पवन)