Showing १,७६१-१,७७० of २,९५५ items.
वैशाख १०, २०७९
राप्रपाले गर्यो रामधुनी ६ र ७ मा उम्मेदवार घोषण

रामधुनी / राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी रामधुनी ६ र ७ मा उम्मेदवार घोषण गरेको छ । शनिब ...

वैशाख १०, २०७९
घोषण पत्र निमार्ण गर्दा बालबालिकालाइ प्रथामिक्ता दिन नमुना नगरबाल सञ्जाल रामधुनीको आग्रह

 रामधुनी /  रामधुनीको नमुना नगरबाल सञ्जालले घोषण पत्र निमार्ण गर्दा बालबालिकालाइ प्रथामिक्ता दिन आग्रह  गरेका छन् । नगरमा रहेका सबै राज ...

वैशाख ९, २०७९
प्रहरी नायव निरीक्षक चौहान र प्रहरी सहायक हवल्दार तिवारी सम्मानीत

इटहरी । हिमाल सुरक्षा परिषदको नामबाट सर्वसाधारणलाई त्रसित वनाउन विष्फोटक पद्धार्थ राख्ने कार्यको योजनाकार सहित संलग्न व्यक्तिहरुको पहिचान गरी कानुनको ...

वैशाख ९, २०७९
सुन्दरहरैंचा नगरपालिकाको उपमेयर पदको उम्मेदवारीमा पार्वती गच्छदारको घोषणा

मोरङ । सुन्दरहरैंचा नगरपालिका हरेक संघ संस्थामा आबद्ध रहेर सामाजिक काम गर्दै राजनीतिक क्षेत्रमा समेत चर्चा बटुलेकी पार्वती गच्छदारले उपमेयर पदको उम्मे ...

वैशाख ८, २०७९
उर्लाबारीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

उर्लाबारी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङको उर्लाबारी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विहिबार ...

वैशाख ८, २०७९
उर्लाबारी-२ को वडा कार्यालय र स्वास्थ्य केन्द्र आफ्नै भवनमा

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका-२ को वडा कार्यालय भवन तथा आधारभूत स्वास्थ्य केन्द्रको कार्यालय विहिबार उद्घाटन गरिएको छ ।दुवै भवनको उर्लाबारी न ...

वैशाख ८, २०७९
इटहरीमा मतदान अधिकृत कार्यलय सञ्चालन

इटहरी । नेपालको पुर्वी क्षेत्र अर्थात ब्यापारीक केन्द्र भनेर चिनिने इटहरीमा निर्वाचन आयोगले चुनाको मिति तोकेसगैँ इटहरीमा  मतदान अधिकृत कार्यलय सञ ...

वैशाख ८, २०७९
रामधुनी नगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

रामधुनी / सुनसरीको रामधुनी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना  गरिएको छ । बिहिबार रामधुनी नगरपालिका वडा नम्बर ३ मा नगरको नर्बनिमित भब ...

वैशाख ७, २०७९
लोकप्रिय बन्दै रामधुनीका नगरका उदयमान नेता महेश कुमार चौधरीको

सुनसरी / वर्तमान परिवेशमा नगरभित्रका बालबालिका, युवा एवम् बयोबृद्व सबै माझ अत्याधिक लोकप्रिय रामधुनी नगरका उदयमान नेता महेश कुमार चौधरीको जन्म वि.स.२० ...

वैशाख ६, २०७९
नेविसघको ५३ औँ स्थापना दिवशः नेविसघ बैचारिक शक्तिको केन्द्र हो-फागो

उर्लाबारी । नेपाली कांग्रेसको विध्यार्थी संगठन नेपाल विध्यार्थी सघले मंगलबार आफ्नो ५३ औँ स्थापना दिवश मनाएको छ । उर्लाबारी चौकमा दिप प्रज्वलन गरेर सघल ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल
  • प्रमुख कार्यकारी अधिकृत केशव सिग्देल (पवन)