सुनसरी/ अपाङगता भएका व्यक्तीहरुको खेल क्षता अवीवृद्धी गर्ने उद्धेश्यले स्वीमीङ प्रशीक्षण भइरहेको छ । स्पाइनल इन्जुरी संघको आयोजना तथा प्रदेश सरकार सामाजीक बीकास मान्त्रालय प्रदेश खेलकुद बीकास बोर्डको आर्थीक सहयोगमा इटहरीको ओसीयन पार्कमा ५ दीने पौडी प्रशीक्षण भइरहेको हो । शारीरीक रुपमा अपाङगता भएका व्यक्तीहरुको मनोवल उच्च पार्न साथै खेलकुदका गतीवीधीप्रती अभ्यस्त गराइ खेलकुदको क्षेत्रमा अपाङगत भएका व्यक्तीहरुको योगदान सुनीश्चीत गर्नका नीम्ती प्रशीक्षण सहीतको प्रतीयोगीता आयोजना गरीएको जनाइएको हो । हिजोदेखी सुरु भएको प्रशीक्षण असार २१ गतेसम्म सञ्चालन हुने र २२ गते प्रशीक्षार्थीहरुबीच २२ गते प्रतीयोगीताको आयोजना गरीने स्पाइनल इन्जुरी संघ कोशी प्रदेश अध्यक्ष बीक्रम घीमीरेले बताएका छन । 

प्रशीक्षार्थीहरुलाइ पारा ओलम्पीक पौडी खेलाडी लक्ष्मी कुवरले प्रशीक्षण दीइरहेकी छीन । कार्यक्रममा कोशी प्रदेशका झापा,मोरङ,सुनसरी,उदयपुर,भोजपुर,संखुवासभाका खेलाडीहरुको सहभागीता रहेको छ ।