रामधुनी : रामधुनीमा  नेपाली काङ्ग्रेस  तर्फबाट मेयरका उम्मेदवार सुदीप अधिकारीले मत लगाएका छन् ।


रामधुनी ३ को जनता माध्यमिक विद्यालयको मतदान केन्द्रबाट अधिकारीले मत लगाएका हुन् ।

नेपाली कांग्रेस रामधुनीका नगरसभापति समेत रहेका अधिकारीले मत लगाएपछि  रामधुनी नगरवासी विकास प्रेमी युवाको खोजीमा रहेकाले आफ्नो जित सुनिश्चित भएको  बताए छन्।

“नगरमा युवा नेतृत्व आवश्यक परेकोले   गर्दा  नेपाली काङ्ग्रेसको  सबै उम्मेद्बार युवा  भएकोले रामधुनीमा विकासको लागि  आफुहरु लाइ विजय गराउने मा  आफू ढुक्क रहेको  उहाले  बताए  ।”