कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थति भतजिाको अपार्टमेन्टबाट लडेकी हुन् । सूर्यास्त भइरहेको समयमा आकाशको लोभलाग्दो दृश्यलाई सेल्फीमार्फत कैद गर्ने क्रममा उनी खसेकी थइिन् । अर्पाटमेन्टबाट १ सय ६० फटि तल सडकमा खसेकी उनको घटनास्थलमै मृत्यु भएको थियो ।

अर्पाटमेन्टबाट खस्नुअघ िकुब्राले आफ्ना भतजिासँग वभिन्नि पोजमा सेल्फी खचिेकी थइिन् । स्थानीय समयअनुसार साँझ साढे सात बजे अपार्टमेन्टको छानोको छेउमा गएर तस्वीरका लाग िपोज दँिदा उनी खसेकी थइिन् ।

पछल्लिा समयमा टकिटकमा भ्युज र लाइक बढाउन वभिन्नि खतरनाक पोजमा तस्बरि र भडियिो खच्निे होड प्रायः टकिटकप्रेमीमा देखन्छि । अनौठो दृश्यलाई कैद गर्ने नाममा वभिन्नि वकिृत िर वसिंगत िदोहोरएिको वज्ञिहरुको भनाइ छ । यसअघ िपन िपूर्वी टर्कीमा टकिटक भडियिो खच्दिा एक युवकको ज्यान गएको थयिो ।