भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख २३ हजार २१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ५५५ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

सोही अवधीमा ४४ हजार २३० संक्रमित थपिएका छन् । भारतमा हालसम्म ३ करोड १५ लाख ७२ हजार ३४४ जनामा संक्रमण देखिसकेको छ ।