राष्ट्रपति विद्यादेवी भण्डारीले अर्को एउटा अध्यादेश जारी गरेकी छन् ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिबाट जारी भएको राष्ट्रपतिको कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।