अत्यावश्यक सेवा बाहेकका सेवाहरु वन्द गरी रहेको छ ।   वितरण केन्द्रले सुचना जारी गरी निशेधाज्ञाको अवधिमा वितरण केन्द्रको मर्मत ,सवस्टेशन नोलाइट तथा मिटर सिकायतका अत्यावश्यक सेवा वाहेक सम्पुर्ण प्रशासनिक कार्यहरु वन्द गर्ने जनाएको छ । 

आफना ग्राहकहरुलाई वितरण केन्द्रले मिटर रिडिगं कार्य आफनो मिटरको रिडिगंको दिन अनुसार ९८५२०२१११२नम्बरको मोवायलमा कार्यालय समय भित्र फोन गरि वा एसएएस गरी पठाउन आग्रह समेत गरेको छ । मिटर रिडिगंको दिनको ३ दिन भित्र आफना ग्राहकहरुलाई मिटरमा देखिएको अकं फोन वा सन्देश मार्पmत टिपाउन आग्रह गरिएको छ । अनलाईनबाट भुक्तानी गर्न सकिने व्यवस्था समेत गरिएको सुचना उल्लेख गरिएको छ । आफुले मिटरमा आएको अकं टिपाएको भोली पल्टबाट भुक्तानी गर्न सकिने समेत ग्राहकहरुलाई वितरण केन्द्रले जानकारी गराएको छ । 

2 31 3