राप्रपा ललितपुर क्षेत्र न ३ को छेत्रीय अधिबेशन सम्पन्न भएको छ ।राप्रपा को केन्द्रिय निती अनुरूप केन्द्रिय माहादिबेश लाई दृष्टी गत गर्दै राप्रपा ललितपुर ले आफ्नो वडा तह देखी नगर अधिबेशन सम्पन्न गर्दै ललितपुर क्षेत्र न ३ र ३ न प्रदेश अन्तर्गत क र ख प्रदेश कार्य समिती हरु र लालित पुर क्षेत्र न १ को कोन्जुम्स योम गाउ पालिका को पनि अधिबेश न सम्पन्न गरी सकेको छ । ।ललितपुर क्षेत्र ३ को क प्रदेश कार्य समिती मा बिक्रम बस्नेत र ख प्रदेश कार्य समिती मा श्याम कुमार राउत र ३ न प्रदेश समिती को अधक्ष्य मा सबिन खड्का सर्ब सम्मत अधिबेशन बाट चयन हुनु भएको छ । ।उक्त कार्य कार्य क्रम हरु मा पुर्ब मन्त्री राप्रपा सचिबाल य प्रमुख भास्कर भद्रा, श्याम तिमील्सिना,युबा नेता निरन्जन थापा टुकोन का सल्ल्कार बद्री सिल्वाल र बाग्मती प्रदेश समिती सदस्य राजु बोगटी को उपस्थिती रहेको थियो भने कार्य क्रम को सभापतित्व जिल्ला अधक्ष्य अष्ट महर्जन ले गर्नु भएको थियो । ।