राप्रपा ललितपुर महानगर समिती को अधिबेशन सम्पन्न भएको छ ।सनिवार राप्रपा ललितपुर जिल्ला अधक्ष्यको सभापतित्वमा सम्पन्न अधिवेशनमा केन्द्रिय नेताहरु रोशन कार्की, श्याम तिमिल्सिना, युबा नेता निरन्जन थापा, आनन्द अधिकारि, सबिन खड्का, टेर्ड युनियन टुकोनका सल्ल्हाकार बद्री सिल्वालको शहभागिता रहेको थियो । अधिवेशन बाट दिनेश थापा मगर माहानगर अधक्ष्य लगायत २४ जना सदस्य हरु सर्ब सम्मत चयन भएका छन । राप्रपा ललितपुरले केन्द्रिय माहादिबेशन लाई भब्यताका साथ सम्पन्न गर्न चैत्र ३० गते ललितपुर क्षेत्र न ३ र क्षेत्र न ३ अन्तर्गत ूकू र ूख्ू प्रदेश समितीको पनि अधिबेशन सम्पन्न गर्ने ललितपुर राप्रपा जिल्ला निर्बाचन समितीको कार्यतालिका रहेको छ । यसै गरी केन्द्रिय कार्य सम्पादन समिती सदस्य तथा केन्द्रिय सदस्य युबा नेता निरन्जन थापाले सर्ब सम्मत हुनुभएका राप्रपा ललितपुर महानगर कार्यसमितीका अधक्ष्य लगायत सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन ।