जब्दी आधारभुत विद्यालयमा सरस्वतीको मुर्तीको अनावरण
इटहरी । आज माघ शुक्लपञ्चमी विद्याकी देवी सरस्वतीको विशेष पुजा अर्चना गरि मनाइने दिन यही अवसर पारेर सुनसरीको इटहरी १६मा रहेको जब्दी आधारभुत विद्यालयमा सरस्वतीको मुर्तीको अनावरण गरिएको छ ।
राजकुमारी माझीले आफना स्वर्गीय पति शुभलाल माझीको स्मृतिमा उपलव्ध गराएको मुर्ती रोटरी क्लव अफ इटहरीको आयोजनामा अनावरण गरिएको हो । सो अवसरमा मुर्तीदाता राजकुमारी माझीलाई रोटरी क्लव अफ इटहरीका तर्फबाट सम्मान गरिए...