प्रेस युनियन सुनसरीद्धारा पत्रकारहरुको दुर्घटना बीमाको लागि आवश्यक डकुमेन्ट जुटाउन आग्रह
नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका पत्रकारहरुको दुर्घटना बीमाको लागि आवश्यक डकुमेन्ट जुटाउन तयारी थालेको छ ।
शनिबार इटहरीमा बसेको कार्यसमितिको बैठकले पत्रकारहरुको दुर्घटना बीमा गर्नका लागि नागरिकताको प्रतिलिपि, मिडिया हाउससँग आबद्ध भएको परिचयपत्रको प्रतिलिपि र दुई प्रति फोटोका लागि आह्वान गरेको हो ।
त्यसका लागि प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य दिवश पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठ...