निवन्ध लेखन प्रतियोगितामा मनिष प्रथम
धनकुटा । १११ औं अन्तराष्ट्रिय नारिदिवसको अवसरमा भएको निवन्ध लेखन प्रतियोगितामा पहिलो पुरस्कार गोकुण्डेश्वर बाल मन्दिर विध्यालयको कक्षा १० मा अध्ययनरत मनिष ओझाले हात पारेका छन् ।
यसैगरि दोस्रो पुरस्कार विजेता त्रिवेणि माध्यमिक विध्यालय कक्षा ९ मा अध्ययनरत भावना निरौला, तेस्रो विजेता दीप ईङ्लिस बोडिङ स्कुलका कक्षा ९ मा अध्ययनरत डिप्लव राई, र सान्तवना हुनु हुने तमोर भ्याल्लि सेकेन्डरि बोडिङ कक्षा...