शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउँ
आज देशमा बृहत शान्ति सम्झौता भएको चौध वर्ष पुरा भएको छ । तरपनि द्वन्दकालिन विराषत अथवा शान्ति प्रक्रिया अझै टुङ्गोमा पुग्न सकेको छैन । राजनीतिक रुपमा द्वन्दकाल सकिएतापनि, संविधान बनेतापनि विगतका द्वन्दकालिन सामाजिक, आर्थिक, सांकृतिक सम्वन्धहका असरहरु बाँकि नै हुन्छन् र छन् पनि । द्वन्दकालमा बिग्रिएका सामाजिक, आर्थिक, सांस्कृतिक सम्वन्धहरु नसुघ्रे सम्म सामाजिक, आर्थिक, सांस्कृतिक रुपान्तरण भएको अनु...