प्रधानमन्त्रीको पक्षमा साइबर सेना गठन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आएको फुटले प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्तालाई फाइदा नै फाइदा हुने भएको छ । संसद विघटनपछि विभाजनमा पुगेको नेकपाका दुवै पक्ष यतिबेला आफ्नो शक्ति सुदृढ बनाउन जुटेका छन् । प्रचण्ड—नेपाल पक्षभन्दा रक्षात्मक देखिएको ओली पक्षले नेता—कार्यकर्ता तान्न जम्बो केन्द्रीय कमिटी बनाएको थियो ।
सरकारमा भ्एकाले ओली पक्षसंग अहिले अफरै अफर छ । संघमा मन्त्रीको अफर,प्रदेशम...