राजेस पायल राइकाे स्वर र पुर्बी नेपालकै कान्छो बाल कलाकारको अभिनयमा चङ्गा उडेसरी गीत सार्वजनिक
इटहरी, इटहरी उपमहानगरपालिका ५ सत्संघ टोलका बाल कलाकार गिप्सन सिंह देउजाको समेत अभिनय रहेको "चङ्गा उडेसरी" बोलको गीत जिएम नेपालले भखरै बजारमा ल्याएको छ। नेपालकै ख्याती प्राप्त एवंम चर्चित गायक राजेश पायल राईको स्वर रहेको उक्त गितको शब्द भुवन बास्तोलाको हो भने संगीत आर.सी. फुलाहाङ्गको रहेको छ। धरान घर भइ हाल युके निबासी शिबराज लिम्बू को विशेष सहयोगमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा करिष्मा,...