इटहरीका मेयर तटस्थ : वडामा प्रचण्ड- नेपाल पक्ष बलीयो : निशानामा पार्टी कार्यालय
इटहरी / संसद बिघटन पछि फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको बिवादको असर सुनसरीको इटहरीमा पनि देखिन थालेको छ ।
२० वटा कमिटी रहेको इटहरीमा १८ वडा कमिटिका अध्यक्ष र सचिवहरूले संविधान बिपरित सांसद बिघटन गरेको भन्दै प्रधानमन्त्री ओलीको बिरोध जनाएका छन । उनिहरूले ओलीलाइ प्रतिगमनकारी भन्दै प्रचण्ड र नेपालको पक्षमा रहेको घोषणा समेत गरेका छन ।
उनीहरूले पार्टी बिभाजनको बिरोध...