होलीका अवसरमा इटहरी क्षेत्रका केही मानिसहरुले सामाजिक सञ्जालमा राखेका तस्वीरहरुरु

होलीका अवसरमा इटहरी क्षेत्रका केही मानिसहरुले सामाजिक सञ्जालमा राखेका तस्वीरहरुरु
इटहरी । होली पर्वको समयमा सामुहिक रुपमा ठुलो संख्यामा भेला भएर नमनाउन नेपाल सरकारले आग्रह गरे बमोजित पुर्व तराईमा फागुपूर्णिमाको भोली पल्ट रगं तथा सद्भाव साटसाट गरेर मनाइने होली घरपरिवारमा सिमत वन्न पुगेको छ । विगतका वर्षहरुमा सामुहिक रुपमा चौक क्षेत्रमा भेला भएर होली खेल्नेहरु सरकारले छिमेकी मुलुक चिनबाट सुरु भएको कोरोना भाइरसको कारण देखाउदै उच्च सर्तकता अपनाउन आग्रह गर्दै ठुलो संख्यामा भेला भएर...

मोरङमा बम विस्फोटबाट आगलागी भएका तीन स्काभेटर ( तस्विर सहित )

मोरङमा बम विस्फोटबाट आगलागी भएका तीन स्काभेटर ( तस्विर सहित )
मिक्लाजुङ, मोरङको मिक्लाजुङ गाउपालिकाअंा गए राती बम विस्फोट हुँदा तीन वटा स्काभेटरमा आगलागी भएको छ् । बम विस्फोट कस्ले र किन गराएको भने तथ्य सार्वजनिक भएको छैन । प्रहरीले अहिले उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।  

घार निगरानी गर्दै मौरीपालक कृषक – फोटोफिचर

घार निगरानी गर्दै मौरीपालक कृषक – फोटोफिचर
मोरङ/ मोरङको होक्लाबारीमा यतिखेर ढकमक्क तोरी फूलेको छ , यसरी तोरी फूलेको बारीमा धरान बिष्णुपादुकामा सामूहिक रुपमा मौरी पालन ब्यबसाय गरेका किसानहरुले मह उत्पादनका निम्ती आफ्नो मौरीका घारहरु खेतका आलिहरुमा राखेका छन् । यसरी राखेको घारहरुमा मौरीको अबस्था निगरानी गर्दै गरेका कृषकहरु हेरौ तस्बिरमा तस्बिरहरु- एक नेपाली ''नविन''

 नैनिताल जस्तै धनकुटाको रानितालमा विदेशिको घुईचो

 नैनिताल जस्तै धनकुटाको रानितालमा विदेशिको घुईचो
धनकुटा, मंसिर १७ गते । विनास पछिको विकास भने झै सडक भौतिक पुर्वाधारको विकास सँगै ओझेलमा रहेको रानितालमा हाल विदेशि पर्यटकहरुको पनि घुईचो लाग्न थालेको छ । यस क्षेत्रको संरक्षण गर्न सबै सरोकारवाला निकायहरु लागि परिरहेकोले आगामि दिनमा यस पर्यटकीय क्षेत्रमा पर्यापर्यटन कै माध्यमबाट देशमा संमृद्धि हासिल गर्न सकिने देखिन्छ । चौविसे गाउँपालिका वडा नम्वर ६ राजारानि स्थित मावरक रानिताल बाटो घाटोको असुविधा...

प्रचण्ड आउदा धरानको ‘ त्यो भिड ‘ फोटो फिचर

प्रचण्ड आउदा धरानको ‘ त्यो भिड ‘ फोटो फिचर
धरान, उपनिर्वाचन २०७६ नजिकिदै गर्दा केन्द्रिय नेताहरुको ध्यान विभिन्न चुनावी मैदानहरुमा हुँदै आएको छ । त्यस्तै बुधबार नेकपाका अध्यक्ष प्रचण्ड आफ्नो चुनावी दौडलाई धरान तिर दौडाएका छन ।

तस्विरमा भाईटिका (हेर्नुहोस् )

तस्विरमा भाईटिका (हेर्नुहोस् )
इटहरी, यसपाली को भाईटिकाको तस्विरलाई सञ्चार माध्यममा समावेश गरेर थप मनोरञ्जन र हर्सोलास पर्दान गर्ने जमर्को गरेका छौ । न्युज डेक्सबाट  

झिलिमिली इटहरी तस्विरमा (फोटो फिचर)

झिलिमिली इटहरी तस्विरमा (फोटो फिचर)
इटहरी, अन्य चाडपर्व भन्दा शुभ दिपावली तिहारमा सबै तिर उज्यालो देखिने गर्दछ । चारैतिर पटका देखि रङ्गी चङ्गी बत्ती साथै देउसी भाईलोको आवाजले गाउ देखी शहरसम्मको रौनक बेग्लै देखिने गर्दछ । हेर्नुहोस् तस्विरमा देखिएको इटहरीमा झिलिमिली तिहार

यस्तो देखियो प्लानेट लाउन्जमा आजको दिन ( फोटो फिचर )

यस्तो देखियो प्लानेट लाउन्जमा आजको दिन ( फोटो फिचर )
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको प्लानेट रिक्रीसन सेन्टर द्वारा सञ्चालित प्लानेट लाउन्जको आज देखि अनौपचारिक शुभारम्भ गरिएको छ । उक्त शुभारम्भ कार्यक्रममा देखिएका केही तस्स्विरहरु:  

इटहरीमा श्रीकृष्णको रथयात्रा सम्पन्न ः फोटो फिचर सहित

इटहरीमा श्रीकृष्णको रथयात्रा सम्पन्न  ः फोटो फिचर सहित
इटहरी । आज श्रीकृष्ण जन्माष्ठमीको भोेली पल्ट अर्थात श्रीकृष्ण रथयात्रा गर्ने दिन पुर्वी नेपालका विभिन्न ठाउँहरुमा श्रीकृष्णको रथयात्रा भव्य रुपमा गरिएको छ । हरेक वर्ष झै यस वर्ष पनि इटहरीको राधाकृष्ण शिव मन्दिरबाट श्रीकृष्णको रथयात्रा निकाल्यो । राधाकृष्ण शिव मन्दिरवाट निकालिएको रथयात्रा इटहरीका मुख्य बजार क्षेत्र परिक्रमा गरि पुन ः मन्दिरमै पुर्याएर समापन गर्ने गरिन्छ । इटहरीमा निकालिन...