रोनाल्डोलाई पछि पार्दै सर्वाधिक कमाउने फुटबलर बने मेस्सी

रोनाल्डोलाई पछि पार्दै सर्वाधिक कमाउने फुटबलर बने मेस्सी
क्रिस्टियानो रोनाल्डोलाइ पछि पार्दै बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक कमाउने फुटबलर बनेका छन्। फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको सूचीमा मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडीको शीर्ष स्थानमा छन्। युभेन्टसका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन्। फोर्ब्स म्यागेजिनका अनुसार मेस्सीले वार्षिक १ सय २६ मिलियन अमेरिकी डलर कमाइ गरेका छन्। दोस्रो स्थानमा रहेका रोनाल्डोको १ सय...

शरीरलाई ‘फिट एन्ड फाइन’ राख्न साइक्लिङ गर्दै युवा

शरीरलाई ‘फिट एन्ड फाइन’ राख्न साइक्लिङ गर्दै युवा
विराटचोकः स्वास्थ्यका लागि साइक्लिङ’ भन्ने नाराका साथ साइक्लिष्टहरू निरन्तर उत्तरी मोरङ, सुनसरी र धनकुटाको दक्षिणी क्षेत्रमा पसिना चुहाइरहेका छन् । कोभिड–१९ का कारण भएको लकडाउन र त्यसपछिको समयमा पनि उनीहरूले साइक्लिङ अभ्यास छाडेका छैनन् । युवाहरू समूहमा आबद्ध भएर साइक्लिङ गर्दै आएका छन् । उनीहरू घण्टौँसम्म साइकल कुदाउँदै कहिले मूलघाट, कहिले नमस्ते झरना अनि भेडेटार, कोशी टप्पु, चतरा पुग्ने गर्छन् ।...

फुटबल प्रशिक्षण गराउदै नेपाल पुलिस क्लबका डिफेन्डर प्रवेश कुंवर

फुटबल प्रशिक्षण गराउदै नेपाल पुलिस क्लबका डिफेन्डर प्रवेश कुंवर
ईटहरी/ लकडाउनको समय सदुपयोग गर्दै नेपाल पुलिस क्लबका डिफेन्डर प्रवेश कुंवर दनुवार, रास्ट्रिय जागृति क्लब इटहरीका स्थानिय खेलाडी अनिस चौधरी र अभिसेक कालिकोटे र सुनसरी जिल्ला फुटबल तथा रास्ट्रिय जागृति क्लबका कोच , श्याम मानन्धरहरु मिलेर इटहरी १७ का ३० जना १७ बर्ष भन्दा मुनिका बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराई रहेका छन् । पछिल्लो समयमा युवाहरुमा नै कुलतमा तथा दुर्व्यसनमा बढी संलग्न भएको तर्फ म...

फुटबल प्रशिक्षण गराउदै नेपाल पुलिस क्लबका डिफेन्डर प्रवेश कुंवर

फुटबल प्रशिक्षण गराउदै नेपाल पुलिस क्लबका डिफेन्डर प्रवेश कुंवर
ईटहरी / लकडाउनको समय सदुपयोग गर्दै नेपाल पुलिस क्लबका डिफेन्डर प्रवेश कुंवर दनुवार, रास्ट्रिय जागृति क्लब इटहरीका स्थानिय खेलाडी अनिस चौधरी र अभिसेक कालिकोटे र सुनसरी जिल्ला फुटबल तथा रास्ट्रिय जागृति क्लबका कोच , श्याम मानन्धरहरु मिलेर इटहरी १७ का ३० जना १७ बर्ष भन्दा मुनिका बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराई रहेका छन् । पछिल्लो समयमा युवाहरुमा नै कुलतमा तथा दुर्व्यसनमा बढी संलग्न भएको तर्फ ...

सन्दीपको २ विकेटले जोगाएन तल्लावाजको हार

सन्दीपको २ विकेटले जोगाएन तल्लावाजको हार
शनिबार राति सम्पन्न क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तल्लावाज १४ रनले पराजित भएको छ। गुएना अमेजन वारियर्सबिरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै मात्र ८ विकेटको क्षतिमा दुई विकेट लिए पनि तल्लावाजको हार जोगाउन सकेनन्। टस जितेर फिल्डिङ सम्हालेको तल्लावाजले ११९ रनको लक्ष्य पाएको थियो। पहिलो इनिङमा सन्दीपले २, कार्लोस ब्रेथवेट र मुजिव...

लाजियोमाथि नेपोलीको जित

लाजियोमाथि नेपोलीको जित
इटालियन सिरी ‘ए’ को अन्तिम खेलमा नेपोलीले लाजियोमाथि सहज जित हात पारेको छ । घरेलु मैदानमा नेपोलीले लाजियोमाथि ३–१ को सहज जित निकालेको हो । नेपोलीको जितमा फावियन, लोरन्जो इन्सिग्ने र माटियो पोलिटानोले गोल गरे । लाजियोका चिरो इम्मोबिलेले एक गोल फर्काए । सान पाओलो नेपोलीमा शनिबार राति भएको खेलको नवौं मिनेटमा फावियनको गोलबाट घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो । उनले ड्रिएस मेर्टिन्सको पासमा गोल ...

२–० को नतिजासँगै वोल्भस छैटौं वरियतामा

२–० को नतिजासँगै वोल्भस छैटौं वरियतामा
प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा वोल्भससँग क्रिस्टल प्यालेस पराजित भएको छ । यो जीतसँगै वोल्भस अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ । चौधौं स्थानमा रहेको क्लिस्टल प्यालेसलाई पराजित गर्न वोल्भसका लागि खेलको ४१ औं मिनेटमा डेनियल पोडेन्सले ४१ औं मिनेटमा र जोनीले ६८ औं मिनेटमा गोल गरेका थिए । प्रिमियर लिगमा पोडेन्सको पहिलो गोल हो । ३७ खेलको समाप्तिमा वोल्भसले १५ जीत, १४ बराबर र ८ खेलमा पराज...

एसी मिलानको फराकिलो जित

एसी मिलानको फराकिलो जित
इटालियन सिरी ए फुटबलमा एसी मिलानले फराकिलो जित निकालेको छ । गए राति घरेलु मैदनमा भएको खेलमा बोलोग्नामाथि ५-१ गोलको फराकिलो जित निकालेको हो । खेलको १९ औं मिनेटमा एलेक्सेस सेलेमाकर्सले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाए । २४ औं मिनेटमा हकन काल्हनोग्लुले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा बोलोग्नाका टाकेहिरो टोमियासुले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । ...

टोटनह्यामका लागि केनको २ सय गोल

टोटनह्यामका लागि केनको २ सय गोल
इग्लिस प्रिमियर लिगमा टोटनह्याम हट्सपरले न्युक्यास युनाईटेडलाई ३–१ ले पराजित गर्दा ह्यारी केनले दुई सय गोलको आकडा पार गरेका छन् । केनले टोलीका लागि अलिहेसम्म २ सय १ गोल गरिसकेका छन् । अंक तालिकाको सातौं स्थानमा रहेको टोटनह्यामका लागि केनले २ तथा सन हिउङ मिनले १ गोल गरे । गएराति नै भएको खेलमा लिग विजेता लिभरपुललाई आर्सनलले पराजित गरेको छ । आर्सनलको मैदानमा २–१ ले पराजित भएसँगै च्याम्पियन लिभरपुल...

स्वर्ण विजेता सन्जुलाई सम्मान भन्दै अपमान !

स्वर्ण विजेता सन्जुलाई सम्मान भन्दै अपमान !
गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनतर्फ स्वर्ण विजेता सन्जु चौधरी नेपालगन्ज उपमहानगरपालिकाबाट सम्मान गर्ने भन्दै अमपनित भएकी छिन् । सन्जु नेपालगन्जलाई २२ वर्षपछि भारोत्तोलनमा स्वर्ण दिलाउने खेलाडी हुन् । उनले सागको महिला ५९ केजी तौल समूहमा स्वर्ण जितेका थिइन् । १३औं सागकै कास्य विजेता प्रकाश केसीलाई उपमहानगरपालिकाले ५० हजारसहित सम्मानित गर्दा सन्जु...