चलचित्र पत्रकार सङ्घ नेपालको सुनसरी शाखा घोषणा
पत्रकार विनोद विश्वकर्माको नेतृत्वमा चलचित्र पत्रकार सङ्घ नेपालको सुनसरी शाखा घोषणा गरिएको छ । शाखाको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः मनोज दाहाल, सुमन भट्टराई, सरुपा थापामगर र सविना बान्तवा रहेका छन् । सदस्यहरूमा नरेन कुलुङ, रविन राउत, आरबी कटवाल, राजकुमार खाती, प्रशान्त पुरी र सुप्रिया राई रहेका छन् । r जिल्लामा सञ्चालित पत्रिका, टेलिभिजन, रेडियो, अनलाइनआबद्ध मनोरञ्जन बिटमा कलम चलाउ...