गुडिरहेको बसमा आगलागी हुदाँ ६ जनाको मृत्यु

गुडिरहेको बसमा आगलागी हुदाँ ६ जनाको मृत्यु
भारतको राजस्थानमा गुडिरहेको एक बसमा हाइभोल्टेजको करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । भारतीय मिडियामा आएका खबर अनुसार राजस्थानको जालोरमा शनिबार राति ११ बजे घटना घटेको हो । उनीहरु सबै जैन धर्मावलम्बीहरु रहेको भारतीय सञ्चार माध्यमहरुले खरब दिएका छन् । उनीहरू रास्थानको ब्यावर र अजमेर क्षेत्रका हुन् । उनीहरु जालोरमा रहेको जैन मन्दिरमा दर्शन गर्न गएका थिए । मन्दिर दर्शन गरेर फर्कन क्रममा बाटो भुलेर...

नयाँ दिल्लीमा सीमाको विषयमा छलफल हुने

नयाँ दिल्लीमा सीमाको विषयमा छलफल हुने
नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीबार बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । बिहीबार नै प्रारम्भ भएको उक्त बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयका साथै व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुने छ । मन्त्री ज्ञवाली...

यस कारणा विवादमा तानियो केजीएफ च्याप्टर–२

यस कारणा विवादमा तानियो केजीएफ च्याप्टर–२
अभिनेता यशको नयाँ चलचित्र ‘केजीएफ च्याप्टर–२’ टीजर युट्युबमा सार्बजनिक भयो। टीजरले अहिलेसम्म १५ करोडभन्दा बढी भ्यूज पाएको छ। यो चलचित्र अभिनेता यशको जन्मदिनको अघिल्लो दिन ७ जनवरीमा रिलिज भएको थियो। टीजरले अहिलेसम्म थुप्रै रेकर्ड तोडेको छ। तर, यो टीजर सामाजिक सञ्जालबाट हटाउनुपर्ने अवस्था आउन सक्छ। टीजरमा देखाइएको एउटा सिनका कारण पुरै हटाउनुपर्ने अवस्था देखिएको हो। टीजरको अन्तिममा अभिनेता यशले...

युट्युबले पनि हटाइदियो ट्रम्पको च्यानल

युट्युबले पनि हटाइदियो ट्रम्पको च्यानल
सामाजिक सञ्जाल फेसबुक र ट्वीटरपछि भिडियो प्लेटफर्म युट्युवमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निलम्बनमा परेका छन् । मंगलबार युट्युबले ट्रम्पको च्यानललाई कम्तिमा एक साता निलम्बित गर्ने घोषणा गरेको हो । ट्रम्पको च्यानलबाट हालिएका सामाग्रीहरुले युट्युबको नीति उल्लंघन गरेको कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । युट्युबले उनको च्यानलमा अपलोड गरिएका भिडियोमा कमेन्ट गर्न पनि प्रतिबन्ध ल...

सोनू सूदविरुद्ध उजुरी

सोनू सूदविरुद्ध उजुरी
कोरोना भाइरस महामारीका कारण अभावको चपेटामा परेकाहरूलाई सहयोग पुर्‍याए अभिनेता सोनू सूदले। उनले लकडाउन प्रभावितहरूलाई खाना खुवाउनेदेखि गाडी तथा प्लेनमार्फत् घर पठाउने, राहत र सुरक्षा उपकरण उपलब्ध गराउने काम गरे। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा सुपर हिरोुको रुपमा व्याख्या गरियो सूदलाई। यस पटक भने उनीविरुद्ध उजुरी दर्ता भएपछि सोनूको नाम समाचारको शीर्षक बनेको छ। बृहनमुम्बई महानगर ९बीएमसी०ल...

अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु

अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु
भारतको महाराष्ट्र प्रान्तमा रहेको अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान करिब २ बजे अस्पतालमा लागेको आगोबाट ती शिशुको मृत्यु भएको हो। शिशुलाई विशेष रेखदेख गर्ने अस्पतालको नवनिर्मित आईसीयुमा आगलागी भएको हो। राजधानी मुम्बईदेखि करिब ९ सय किलोमिटर टाढा रहेको सो अस्पतालमा १७ जना शिशुहरू राखिएका थिए। जसमध्ये ७ जनाको सकुशल उद्धार गरिएको छ। मृतक सबै...

कोरोना संक्रमणबाट ६०२ पत्रकारको मृत्यु

कोरोना संक्रमणबाट ६०२ पत्रकारको मृत्यु
कोरोना भाइरसबाट संक्रमित भएका मध्ये विश्वभर ६०२ जना पत्रकारको मृत्यु भएको पाइएको छ । सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा भएका मृत्युको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो । सो संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु पनि अग्रपंतिमा हुने भएकाले उनीहरुलाई कोरोना विरुद्धको खोपमा पनि प्राथमिकता दिन बताएको छ । प्रेस एम्ब्लेम क्याम्पेन (पीइसी) ले विश्व...

एक दिनमै ६० हजार शिशुको जन्म

एक दिनमै ६० हजार शिशुको जन्म
संयुक्त राष्ट्रसंघीय बाल संस्था युनिसेफका अनुसार सन् २०२१ को पहिलो दिन १ जनवरीमा विश्वभर तीन लाख ७१ हजार पाँच सय चारजना शिशुले जन्म लिए । त्यसमध्ये करिब ६० हजार शिशुको जन्म भारतमा मात्रै भएको छ । युनिसेफका अनुसार यस दिन सबैभन्दा पहिलो शिशु फिजीमा जन्मिएको थियो भने अन्तिममा जन्मिने शिशु अमेरिकाका थिए । कुल शिशुमध्ये १० देशका आधा, बाँकी अन्य देशका युनिसेफका अनुसार विश्वभर जन्मिएका शिशुमध्ये करिब...

११ जना मजदुरको हत्या

११ जना मजदुरको हत्या
पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ । कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् । बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । मजदुरहरुलाई अपरिचित लडाकूहरुले गोली प्रहार गरेको बोलानका उप–आयुक्त मुराद कासीले बताए । घटनामा परी घाइते भएका मजदुरहरुलाई स्थानीय अस्पतालम...

नयाँ प्रजातिको कोरोना चीनमा पनि भेटियो

नयाँ प्रजातिको कोरोना चीनमा पनि भेटियो
बेलायतमा फेला परेको नयाँ प्रजातिको कोरोना भाइरस पहिलो पटक चीनमा पनि फेला परेको हो ।  चीनको सांघाइ निवासी  २३ वर्षीय युवतीमा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको हो। ती युवतीमा बेलायतमा भेटिएको नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण रहेको पुष्टि गत बुधबार भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । सिन्ह्वाका अनुसार ती युवती डिसेम्बर १४ मा बेलायतबाट सांघाइ आएकी थिइन् । चीनमा बिहीबार थप १...