जन्मदिन मनाउन पूर्व युवराज्ञी हिमानी शाह, पूर्व नवयुवराज हृदयन्द्र शाह पनि झापा आएका थिए । उक्त समारोहमा पारस शाह, हिमानी शाह, हितेन्द्र शाह लगाएतको उपस्थित रहेको थियो ।
पूर्व रानीको जन्मदिनमा पूर्व राजपरिवारका सदस्य र आफन्त गरी ५० जना काठमाडौंबाट झापामा रहेका थिए ।
पूर्व रानी कोमल शाहको जन्मदिनमा गरिएको फोटो सेसन