माघ ७ गते सुरु भएको वाग्मती प्रदेशको प्रदेशसभा बैठक छोटो समय बसेर स्थगित भएको छ । मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेवुल गरिएपछि माघ १९ गतेसम्मका लागि अधिवेशन स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी गराउनु भयो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीको बैठक ३ बजे बस्ने
पुष्पकमल दाहाल ‘प्रचण्ड’माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने ...
कांग्रेस संसदीय दलमा अधिकांश सांसदको राय– आफ्नै नेतृत्वमा सरकार बनाऔं, ओलीसँग सहकार्य नगरौं
नेपाली कांग्रेसका सांसदहरुले आफ्नै नेतृत्वमा सरकार निर्माण गर्न जाेड दिएका छन्। शुक्रबार बसेकाे कांग्रेस संसदीय दलको बैठ...
सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर ,नेपाल शान्तिपूर्ण युगमा प्रवेश गर्यो प्रधानमन्त्री ओली
काठमाण्डाै । केपी ओली नेतृत्वको सरकार र नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच सहमतिपत्रमा हस...
अक्करमा ओली: दल फुटाउन अध्यादेश ल्याउलान्?
सर्वोच्च अदालतले असंवैधानिक संसद विघटनलाई बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली ठूलो राजनीतिक संकटमा परेका छन्। अदालत...
दिल्लीको अस्पतालबाट बाबुराम भट्टराईको चेतावनी : फेरि उही कुर्सीको खेल सुरु नहोस् !
हाल भारतमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद...
अन्तत प्रधानमन्त्री ओली राजीनामा दिन तयार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन तयार भएका छन् । अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी...