शुक्रबार सुनको मूल्य प्रतितोला दुई सयले घटेर ९२ हजार ९ सयमा कारोबार भइरहेको छ । बिहीबार सुन ९३ हजार एक सय तोलामा कारोबार भएको थियो । आज चाँदीको मूल्य १२ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य १५ रुपैयाँ बढी थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेकाे छ ।

तपाईको प्रतिक्रिया