शुक्रबार सुनको मूल्य प्रतितोला दुई सयले घटेर ९२ हजार ९ सयमा कारोबार भइरहेको छ । बिहीबार सुन ९३ हजार एक सय तोलामा कारोबार भएको थियो । आज चाँदीको मूल्य १२ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य १५ रुपैयाँ बढी थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेकाे छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मानव बेचबिखन विरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न
इटहरी । मानव बेचबिखन नियन्त्रणका विषयवस्तुमा केन्द्रीत भएर सुनसरीको इटहरीमा संघ संस्थाहरुविच अन्तरक्रिया गरिएको छ । राष्...
इटहरी २ मा रहेको इपि ल्याण्ड एण्ड वाटर पार्क उद्घाटन
इटहरी । निजी क्षेत्रको विकास विना राज्यको विकास नहुने नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डिराज ढकालले वताएका...
मेराे ज्यान तलमाथि हुनसक्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि आक्रमण हुन सक्ने बताएका छन्। पोखरामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ...
अहमदिया संघ द्धारा झोराहाटमा निःशुल्क आँखा शिविर
इटहरी । ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई लक्षित गरि हरेक वर्ष निशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको अहमदिया संघ ...
तरुण दल द्धारा सडकमा दुर्घटना न्युनिकरणकाे लागि संकेत चिन्ह
इटहरी । इटहरी वडा नम्बर तीन सिरिजंगा लाइनकाे सडकमा दुर्घटना न्युनिकरणकाे लागि संकेत स्वरूप रंग लगाइएको छ । तालतलैया प्र...
विप्लव समूहसँग छिट्टै सहमति हुन्छ: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने बताएका छन् । आइतबार झापामा चाइना नेपाल फ्रेण्...