सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले पतिनिधि सभा विघटन गेको विोधमा अनोववियु सुनसरीले आज ‘बयलगाडा ¥याली’ निकालेको छ ।

नेकपाको पचण्ड–माधव समहका अनोवविय जिल्ला कमिटी सुनसरीले आइतबा सुनसरीको इटहरीमा बयलगाडा सहित विोध पदर्शन गरेकोको हो । रयाली पटि इटहरी चौकमा विद्यार्थिहरुले कोणसभामा प्रधानमन्त्रीको पछिल्लो कदमको घोर विरोध गरेका थिए ।

यसै गरी नेकपाको पचण्ड–माधव समहले सुनसरीको खनार सन्युत्त विस्तारित वैठकको आयोजना गरेको छ ।

कायक्रममा कार्यकतालाइ सम्बोधन गर्दै नेकपाका इटहरी अध्यक्ष वाहादुर तामाङ्क,विद्यार्थि नेता मदन चुडाल,स्थानिय नेता शिवनारायण चौधरी,मजदुर नेता भानु मैनालीले आफ्नो विचार राखेका थिए ।

 

 

तपाईको प्रतिक्रिया