helping hands इटहरी सुनसरीले इटहरी १६ मा रहेको सरस्वती जब्दि माध्यामिक बिध्द्यायलाई कपडाको माक्स बितरण गरिएको छ । बिहिबार एक कार्यक्रमका बिच helping hands इटहरी सुनसरीको आयोजनामा उक्त माक्स बितरण गरिएको हो । कोरोना भाइरस र यसको जोखिमबाट सुरक्षित रहनकालागी माक्को प्रयोग गर्नुपर्ने हुनाले बिद्यार्थिहरुलाई माक्स सेनिटाइजर अनिवार्य गरिएको छ । लामो समय पञ्चात बिद्यायको पढन्पाठन सुचारु भएपछि जोखिमकै बिचमा पनि न्युनतम स्वास्थ्य मापढण्ड पालना गरि अधिकांस बिद्यालय सञ्चालनमा आएको र यसैबिच यस सरस्वति जब्दि माध्यामिक बिध्द्यायले पनि हरेक बिध्यार्थिको स्वास्थमाथि चिन्तित भई स्वास्थ्य सामाग्री प्रयोग गराउन पहल गर्दै आएको helping hands का सचिव गोबिन्द पौडेलले जानकारी बताएका छन् । आगामि दिनमा समेत यसरी स्वास्थ्य सामाग्री बितरण गर्दै लैजाने उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया